कामको जानकारी तालिका

recruit

तरकारी ・फलफूल प्रशोधन ・प्याकेजिंङ् गर्ने काम

कार्यस्थल

खानागावा प्रिफेक्चर, सागामीहारा

नजिकको ट्रेन स्टेसन

JR सागामी लाईन 「बान्दा स्टेसन 」

यातायात

JR सागामी लाईन 「बान्दा स्टेशन」 बाट बसको व्यवस्था छ |

कामको समय

8:00~17:00(7:15 बाट सुरु हुने सिफ्ट पनि छ )

बिदा

हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)

तलब (प्रति घन्टा)

प्रति घण्टा 1,130 येन

मासिक तलब 255,380 येन भन्दा बढी कमाउन सकिने ※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

पार्ट टाईम : प्रति घण्टा 1,112~1,130 येन

ENTRY

तरकारी・फलफूल प्रशोधन गर्ने काम

कार्यस्थल

टोकियो, ताचिखावा

नजिकको ट्रेन स्टेसन

सेइबु हाईजीमा लाईन 「मुसासीसुनागावा」वा「सेइबुताचिगावा」

यातायात

सेइबु हाईजीमा लाईन 「मुसासीसुनागावा」स्टेशन वा 「सेइबुताचिगावा」स्टेशन बाट पैदल 15 मिनेट

कामको समय

1. 7:00~16:00

2. 20:00~भोलिपल्ट बिहान 5:00

※परिस्थिति अनुसार दिनमा 8 घण्टा नपुग्ने पनि हुन सक्नेछ

बिदा

हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)

तलब (प्रति घन्टा)

प्रति घण्टा 1,120 येन

मासिक तलब 253,120 येन भन्दा बढी कमाउन सकिने ※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

पार्ट टाईम : प्रति घण्टा 1,113 येन

ENTRY

राइस बल, बेन्तोउ र स्यान्डविचको उत्पादन, प्याकेजिङ, छुट्याउने र किचनको सहयोगी

कार्यस्थल

चिबा केन, याचियो

नजिकको ट्रेन स्टेसन

केइसेइ लाईन 「खाचुतादाई स्टेशन 」

यातायात

केइसेइ लाईन「खाचुतादाई स्टेशन 」बाट बसको व्यवस्था छ

कामको समय

7 बजे देखि 19 बजे सम्मको बिचको 9 घण्टा (आराम गर्ने समय 60 मिनेट)काम अनुसार फरक पर्नेछ

※ 19 बजे बाट भोलिपल्ट बिहान 4 बजे सम्म रात्रि शिफ्ट पनि छ

बिदा

हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)

तलब (प्रति घन्टा)

प्रति घण्टा 1,050 एन~

मासिक तलब 237,300 येन भन्दा बढी कमाउन सकिने ※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा / पार्ट

टाईम : प्रति घण्टा 1.026 येन

ENTRY

कप नूडल्स, काँचो नूडल्स, सुपको उत्पादन र प्याकेजिङ गर्ने काम

कार्यस्थल

आइची प्रिफेक्चर, तोयोआके

नजिकको ट्रेन स्टेसन

मेइतेतु नागोया लाइन「तोयोआके स्टेशन 」

यातायात

मेइतेतु नागोया लाइन「जेनगो स्टेशन 」बाट बसको व्यवस्था छ

कामको समय

1. 6:00~15:00

2. 7:30~16:00

3. 8:00~17:00

4. 9:00~18:00

5. 17:30~02:30

※कामको अबस्था अनुसार दिनमा 8 घण्टा काम नपुग्ने पनि हुन सक्नेछ

बिदा

हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)

तलब (प्रति घन्टा)

प्रति घण्टा 1,100~1,200 येन

मासिक तलब 307,200 येन भन्दा बढी कमाउन सकिने ※ 22 दिन काम, मध्यरातको समयमा 20 घण्टा, ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

पार्ट टाइम : प्रति घण्टा 1,030~1,200 येन

※ भत्ता दिनको 500 येन दिईने छ

ENTRY

कप नूडल्स, सुपको उत्पादन र प्याकेजिङ गर्ने काम

कार्यस्थल

गुन्मा प्रिफेक्चर, ताकाशाकी सिटि

नजिकको ट्रेन स्टेसन

JRताकाशाकी लाईन「सिनमाची स्टेशन 」

यातायात

JR ताकाशाकी लाईन 「सिनमाची स्टेशन 」बाट पैदल 12 मिनेट

कामको समय

8:30~17:30(आराम गर्ने समय 60 मिनेट )

बिदा

हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)

तलब (प्रति घन्टा)

प्रति घण्टा 1,100 येन~

मासिक तलब 248,600 येन भन्दा बढी कमाउन सकिने ※ 22 दिन काम, ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

पार्ट टाइम : प्रति घण्टा 950 येन

※भत्ता दिनको 800 येन दिईने छ

ENTRY